नियम १६
अधिकार सुम्पने

१६. अधिकार सुम्पने

समितिले आवश्यकतानुसार आफ्नो अधिकार समितिको कुनै सदस्यहरूको टोली वा समितिको कुनै कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।